Search for :

  • तिहारमा पटका पट्काउँदा वायु र ध्वनि प्रदूषण हुने भएकाले सतर्कता अपनाउन आग्रह
    काठमाण्डौ – वातावरणविद्हरुले उज्यालोको पर्वका रुपमा रहेको तिहार (दीपावली) मा पटका पट्काउँदा वातावरणमा वायु र ध्वनि प्रदूषण हुने बताएका छन् । पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरू जस्तै सल्फरडाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड तथा धुल
  • नेपाल संवतले राष्ट्रिय स्वाभीमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छः प्रचण्ड
    भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभीमान, स्वाधीनता, आत्मसम्मान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने भएकाले यसलाई राष्ट्रिय मान्यता प्रदान गरिएको बताएका छन् । नेकपा माओवादी केन्द्
  • कोशी प्रदेशको प्राविधिक शिक्षा सङ्कटग्रस्त, विद्यार्थी भर्ना हुनै आउँदैनन्
    विराटनगर । कोशी प्रदेशका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) तथा अन्य शिक्षालयमा सञ्चालित प्राविधिक धारको शिक्षा सङ्कटग्रस्त देखिएको छ । ती शिक्षालयमा विद्यार्थीको भर्नादर कमजोर हुँदै गएको छ भने भर्ना भएका विद्यार्थीले बिचैमा
  • देशभर तिहारको झिलिमिली
    काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहारका अवसरमा देशभर तिहारको झिलिमिली छाएको छ । सयपत्री र मखमली फूल, बत्तीको झिलिमिली तथा सप्तरङ्गी पर्वका रूपमा मानिने
  • आइपिएलका फ्रेन्चाइजीले कुन कुन खेलाडी रिटेन गरे ?
    काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनअघि फ्रेन्चाइजीले खेलाडीहरुको रिटेन र रिलिज गरेका छन्। फ्रेन्चाइजीहरुले खेलाडी रिटेनको सूची सार्वजनिक भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई आज बुझाएका हुन्। जसमा दिल्लीले कप्तान ऋषभ पन्त, कोलकत्ताले कप्तान श्र
  • तथ्यहीन सूचनाले पत्रकारितामाथि धावा, प्रेस काउन्सिल बन्यो आक्रामक
    काठमाडौं। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यहीन र एकपक्षीय सूचना सम्प्रेषणले पत्रकारितामाथि धावा बोलेको टिप्पणी गरेका छन्। पत्रकारिताको आवरणमा गलत क्रियाकलाप रोक्न काउन्सिलले तदारुकता देखाइरहेको उनले बताए। शुक्रबारदेखि विविध मातृभाषाम
  • नेपाली सेनाको उदयपुरगढी पदयात्रा
    उदयपुर।   ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सघाउने उद्देश्यले नेपाली सेनाले उदयपुरगढी पदयात्रा गरेको छ ।  नेपाली सेनाको पशुपति प्रसाद गणको आयोजनामा उदयपुरगढी गाउँपालिकाको नेपालटार बजार देखी उदयपुरगढी दरबार सम्मको पदयात्रा गरेको हो ।  नेपाली सेना
  • पूर्व सभामुख महराका छोरा राहुल १४ महिनामा थुना मुक्त
    काठमाडौँ ।  सुन तस्करी प्रकरणमा दोषी ठहर भएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा थुनामुक्त भएका छन् ।  राहुल १४ महिना कैद भुक्तान गरेर थुनामुक्त भएका हुन् । गत २०८० भदौमा पक्राउ परेका महरालाई काठमाडौँ जिल्ला
  • साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
    काठमाडौँ । नेपाली महिला फुटबलकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले साफको फाइनलको हार बिर्सिन लामो समय लाग्ने टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमा एक पोष्ट गर्दै साम्बाले साफको फाइनलमा फेरी एक पटक उपविजेतामा सिमित हुदा दुख लागेको टिप्पणी गर्दै यो हार बिर्सिन
  • ५० हजार दर्शक क्षमता की स्टेडियम निर्माण के लिए सरकार जमीन की तलाश कर रही हैंः प्रधानमन्त्री
    काठमांडू, ३१ अक्टूबर । प्रधानमन्त्री केपीशर्मा ओली ने कहा है कि सरकार ५० हजार दर्शक क्षमता की स्टेडियम निर्माण के लिए जमीन की तलाश कर रही है । बालुवाटार स्थित प्रधानमन्त्री निवास में साफ महिला च्याम्पिनसिप २०२४ में उप विजेता रहे नेपाली राष्ट्रीय टोली के साथ भेटवार
  • सडक खुलेको २५ वर्षपछि स्तरोन्नति
    बागलुङ । बागलुङ सदरमुकाम बागलुङ बजारदेखि नजिकै रहेको काठेखोला गाउँपालिका–३ धम्जा देराली जोड्ने सडक स्तरोन्नति गर्न थालिएको छ । पच्चीस वर्षअगाडि ‘ट्र्याक’ खुलेको सडकको यसै वर्ष स्तरोन्नति गर्न थालिएको हो । स्तरोन्नतिका ठेक्का प्रक्रिया अगाडि
  • भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकर
    म्याग्दी । तिहारको दोस्रो दिन आज कुकुर तिहार । मानव सभ्यताको हरेक खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र साहसी जीवका रूपमा परिचित कुकुरको पूजा गरी कृतज्ञता प्रकट गरिएको छ ।  कुकर
  • प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन देशी, विदेशी प्रतिक्रियावादीहरु अभियानमा छन्ः सञ्चारमन्त्री गुरुङ
    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशी/विदेशी प्रतिक्रियावादीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने अभियानमा रहेको टिप्पणी गरेका छन् ।  देश र जनताका लागि निःश्वार्थ भावका साथ काम गरिरहेको व्यक्ति ओली भएपनि
  • मुम्बई इण्डियन्सले रिटेन गर्‍यो पाँच खेलाडी
    काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनअघि फ्रेन्चाइजीले खेलाडीहरुको रिटेन र रिलिज गरेका छन्। फ्रेन्चाइजीहरुले खेलाडी रिटेनको सूची सार्वजनिक भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई आज बुझाएका हुन्। यसैक्रममा मुम्बई इण्डियन्सले पाँच खेलाडीलाई रिटेन ग
  • राष्ट्रको अस्मिता जोगाउन कला र संस्कृतिको जगेर्ना आवश्यक : प्रचण्ड
    काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कला र संस्कृतिको जगेर्ना नगरी राष्ट्रको अस्मिताको जगेर्ना हुननसक्ने बताएका छन् । खुमलटारस्थित निवासमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा देउसीभैलो खे
  • तिहारमा किन र कसरी खेलिन्छ देउसी-भैलो ?
    काठमाडौँ । तिहार नेपालीहरूको महान चाँड हो । तिहार पाँच दिन मनाइन्छ जसलाई यमपन्चक पनि भनिन्छ । तिहार खास गरि रङ, फूलको झिलिमीली, प्रकृति पूजन र बत्तीहरुको पर्व हो । यसमा काग, कुकुर, गाई गोरु र भाईको धुमधामसँग पूजा र अर्चना गरिन्छ । औशीको दिन धनधान्यकि देवि लक्ष्मीको
  • रवि लामिछानेको बयान सकियो, तिहारपछि अदालतमा लगिने
    पोखरा । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । प्रहरीले लामिछानेसँग सरकारी वकिलको कार्यालयमा पटक पटक बयान लिएको थियो । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका लामि
  • राजविराज महोत्सव सुरु
    राजविराज । सांस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रबद्र्घन गर्नका लागि राजविराज महोत्सव २०८१ विहिबारबाट सुरु भएको छ । राजविराजको राजरंगशालामा सुरु भएको महोत्सवको राजविराज नगरपालिकाका कार्यावाहक नगरप्रमुख ईसरत प्रविणले उदघाटन गरे । त्यस अवसरमा उनले महोत्सवले
  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ
    कपिलवस्तु । कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई १० वर्षदेखि फरार कपिलवस्तुको बुद्धभूमि नगरपालिका १० महुवापुरका प्रतिवादी राम प्रसाद कोरी पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय गोरुसिङ
  • पुजा शर्माको फिल्म दान्भी युट्युबमा रिलिज
    काठमाडौँ । अभिनेत्री पुजा शर्माको एक्शन अवतार रहेको फिल्म दान्भी युट्युबमा रिलिज भएको छ । विहिबार फिल्म युट्युबको बुढा सुब्बा डिजिटल च्यानलमा रिलिज गरिएको हो ।   रूपेश तामाङको निर्देशनमा बनेको फिल्ममा अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेक