पर्वत ।
पर्वतको फलेवास नगरपालिका-१ कार्किनेटामा सञ्चालित नागढुंगा बचत तथा ऋण सहकारी संस्थाको झण्डै रु पाँच करोड हिनामिना भएको छ। ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको रु चार करोड ८० लाख हिनामिना भएको हो।
रकम हिनामिना भएका बचतकर्ताको उजुरीपछि सहकारीक