नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द भएको मौका छोपेर चर्को भाडा नलिन आग्रह गरेको छ ।
आज प्राधिकरणसहित सरकारी सरोकारवाला निकायको बैठकले तोकिए अनुसारको हवाई भाडा मात्र कायम जिम्मेवारी वायुसेवा सञ्चालकको हुने भन्दै वायुसेवा सञ्