यसपटक अमेरिकामा राष्ट्रपतीय चुनाव निकै रोचक रह्यो जसमा डोनाल्ड ट्रम्पले कमला ह्यारिसको तुलनामा करिब ३ प्रतिशत अंकले अग्रता कायम गरे चुनाव जिते । ह्वाइट हाउसका लागि ट्रम्पको तीनवटा अभियानमा पहिलो पटक उनले पपुलर भोटमा समेत प्रतिद्वन्द्वीलाई उछिनेका छन् । सन् १९८