Search for :

  • अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएर नेपालसँगको सम्बन्धमा खासै फरक पर्दैन
    अमेरिकामा डोनाल्ड ट्रम्पले जित्नुको अर्थ समान्यतया चुनावमा प्रतिस्पर्धा गर्दा एउटा पक्षले जित्ने र अर्को पक्ष पराजित हुने हो । तर ट्रम्पले जित्दै गर्दा भू–राजनीतिक र कूटनीतिक अर्थसमेत रहेका हुन्छन् । अमेरिकाको चुनावी प्रणालीमा 'इलेक्टोरल' मतदान प्
  • गाजामा भएको इजरायली हमलामा १४ जनाको मृत्यु
    गाजा । गाजामा शनिबार भएको इजरायली हमलामा १४ जना प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार मृत्यु हुनेमा अधिकाशं महिला तथा बालबालिका रहेका छन् ।   खान युनिसको दक्षिणी
  • भाषाको संरक्षण घरबाटै हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ
    दमौली । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भाषाको संरक्षण घरबाटै हुनुपर्ने बताएका छन् । तमु विद्यार्थी छोंज धींको आजदेखि दमौलीमा सुरु भएको बाह्रौँ महाधिवेशनको उद्घाटन गर्दै उनले भाषा लोप भए संस्कृति पनि लोप हुने
  • चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण
    जिउकान । चीनले शनिबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको सफलतापूर्वक प्रक्षेपण गरेको छ । पाइसेट–२ का चारवटा उपग्रहहरू लङ मार्च–२ सी क्यारियर रकेटद्वारा बिहान ११ः ३९ बजे प्रक्षेपण गरी
  • १२ राजाका १४ शासनकाल
    पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका थिए भने गीर्वाणयुद्धविक्रम शाहको पालामा नेपाल अंग्रेजयुद्ध र नेपाल सुगौली सन्धिमा हस्ताक्षर भएको थियो। राजा त्रिभुवन वीरविक्रम शाह राणा शासनको अन्त्य गर्दै शक्तिमा आएका थिए। त्यस्तै, महेन्द्र वीरविक्रम शाहले निर्दलीय
  • भ्रष्टाचारीहरुकै प्रतिनिधिको रुपमा कांग्रेस र एमाले सरकारमा छन्: प्रचण्ड
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न थालेपछि कांग्रेस र एमालेले संख्याको बलमा सरकार बनाएको आरोप लगाएका छन् । शनिबार मकवानपुरको थाहा नगरपालिकाको वाईसीएलको अधि
  • हवाई भाडा नियन्त्रणका लागि ५ बुँदे सहमति
    काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा नियन्त्रणका लागि सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति गरेको छ । शनिबार प्राधिकरणको पहलमा स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीहरुका प्रतिनिधिको बैठकमा वाई भाडा नियन्त्रणका लागि सरोकारवाला पक्षसँग पाँच बुँदे
  • सबै कानुनी दायरामा आउनुपर्छ: महामन्त्री थापा
    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस् सबै कानुनी दायरामा आउनुपर्ने बताएका छन् । सामाजिक संजालमा लेख्दै महामन्त्री थापाले कानुन विपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया
  • ‘केटी हराएको सूचना’ को रिलिज स्थगन
    काठमाडौँ । यही कात्तिक ३० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै गीतदेखि ट्रेलरसम्म सार्वजनिक भइसकेको फिल्म ‘केटी हराएको सूचना’ को प्रदर्शन मिति सरेको छ । शुक्रबार निर्माण कम्पनी ट्राई सिटी पिक्चर्सले एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन स्थगित गरिएको जनाएको छ
  • धामीको कप्तानीमा एशिया कप खेल्ने पुरुष यू-१९ क्रिकेट टिमको घोषणा
    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कप खेल्ने पुरुष यू-१९ क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ । यू-१९ टिमको मुख्य प्रशिक्षक शक्ति गौचनलाई बनाइएको छ भने सहायक प्रशिक्षकको जिम्मेवारी धिरेन्द्र चन्द
  • रास्वपा कार्यकर्ताको खबरदारी
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेल परेपछिको जारी आन्दोलन कमजोर बनाइएको भन्दै कार्यकर्ताले खबरदारी गरेका छन् । रास्वपाका कार्यकर्ताले पार्टी कार्यालय बनस्थलीमा प्लेकार्डसहित धर्ना दिदै नेताहरुलाई आन्दोलन जारी राख्न सच
  • एमाले सचिवालय बैठकले के-के निर्णय गर्‍यो ?
    काठमाडौं । नेकपा एमालेले सरकारले ठीक ढंगले काम गर्दै अघि बढिरहेको निष्कर्ष निकालेको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले सरकारको कामको समीक्षा गर्दै सरकार आधारभूत रुपमा ठिक ढंगले कम गरिरहेको र कामलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउन संयन्त्र बनाएको उपमहासचि
  • अमेरिकाको डालस सेरोफेरो
    श्रीराम श्रेष्ठ अमेरिका बसाइ नयाँ स्थानको नयाँ अनुुभवसँगै बितिरहेको छ । यहाँ आएदेखि घुम्नुु नै पहिलो काम भएको छ । छोरीज्वाइँलाई फुर्सद हुनेबित्तिकै नयाँ स्थान घुम्न जाने साइत जुरिहाल्छ । त्यसमाथि यहाँ आएपछि नयाँ किसिमका सम्बन्धहरू पनि विकास भइरहेका छन् । ती सम
  • अधिकारी पर छानबीन करने के लिए सरकार से एमाले ने किया आग्रह
    काठमांडू,कार्तिक २४ – नेकपा एमाले ने कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मंत्री लिलाबल्लभ अधिकारी पर छानबीन करने के लिए सरकार से आग्रह किया है । शनिवार हुए एमाले सचिवालय की बैठक में यह निर्णय लेते हुए सरकारी निकाय से यह आग्रह किया है कि अधिकारी पर जो आरोप लगे हैं उनके
  • दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपा केन्द्रीय समितिको निर्णय
    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । शनिवार बसेको पार्टीको  केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको पार्टीका नेता कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।  मुलुकमा व्याप्त सङ्गठित
  • परिणाममुखी काम गर्न प्रतिबद्ध छु: स्वास्थ्यमन्त्री पौडेल
    दमौली। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले परिणामुखी काम गर्नका लागि आफू प्रतिबद्ध भएर लागिरहेको बताएका छन्। नेपाली काँग्रेस शुक्लागण्डकी नगरसमितिले आज यहाँ आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले आफूले सय दिनसम्म मन्त्रालयबारे बुझ्न लागेको र अब प
  • Tips to Keep Your Device Secure and Running Smoothly
    In today’s fast-paced world, our smartphones are essential tools that connect, organize, and entertain us. However, unintentional lockouts, data loss, and performance issues can disrupt our daily flow. Here’s how to avoid these issues with simple strategies for both Android and iPhone users to keep phones secure and performing at their best. 1. Extend Screen Timeout for Fewer LockoutsFrequent accidental lockouts are frustrating, especially during tasks that require your screen to stay on. Adjusting your screen timeout can help: iPhone: Go to Settings > Display & Brightness > Auto-Lock and choose a longer option. Android: Access Settings > Display > Screen Timeo
  • मानव तस्करीको आरोप लागेका निवर्तमान मन्त्री अधिकारी एमालेबाट निलम्बित
    विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्बन गरेको छ । पार्टीको अनुमतिबिना जापान गएका मन्त्री अधिकारीमाथि थप अनुसन्धान गर्न नेकपा एमाले कोशी प्रदेशले गम्भीर चासो राख्दै उनलाई निलम्बन गरेको हो
  • गैँडाको आक्रमणबाट पथप्रदर्शक घाइते
    चितवन । सदावाहार मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई घुमाउने क्रममा पथप्रदर्शक जगबहादुर माझी गैँडाको आक्रमणबाट घाइते भएका छन् ।   गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–२७ का २८ वर्षीय माझी घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश
  • प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : प्रचण्ड
    हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताएका छन् ।  मकवानपुरको थाहा नगरपालिकामा आज आयोजित योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को