काठमाडौँ । पार्टी सभापति रवि लामिछानेलाई हिरासतमुक्त गर्न ‘हारगुहार’ गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तिहारको देउसी–भैलो कार्यक्रमलाई विरोधको स्वर अभिव्यक्त गर्ने माध्यम बनाउने भएको छ । सभापति लामिछानेलाई ‘जेल बाहिर निकाल्न’ गृहमन्त्री र