Search for :

  • तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान
    सिमकोट। सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ। यहाँ दसैँको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो। त्यसयता यात्रु अभावले हवाई उडान हुन सकेको थिएन। तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरल
  • लेबनानस्थित शान्ती सेनाको आधार शिविरमा इजरायली सैनिक प्रवेश
    काठमाडौं। संयुक्त राष्ट्रसंघले इजरायलले दक्षिणी लेबनानमा शान्ती सेनाको आधार शिविरमा जबरजस्ती घुसपैठ गरेको आरोप लगाएको छ। यस घटनाले लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बल र इजरायली सेना बीच मुठभेडका घटनाहरू बढ्न सक्ने आशंका बढेको छ। युनिफिल अर्थात् संयुक्त राष्ट
  • भेडेटारको कोसेली हरियो सागसब्जी
    धरान। धनकुटाको भेडेटारका प्रत्येक पसलहरुमा हरियो सागसब्जी र फलफूलहरु बिक्रीका लागि राखिएका छन्। जहाँ धनकुटा राजारानी, नाम्जे, थुम्की, मुलघाट, डाँडाबजारलगायतका पहाडी भेगमा उत्पादन हुने ‘अग्र्यानिक’ उत्पादन पाइन्छ। अहिले दशैं मनाउन आउने र फर्कनेको भीड छ। यहाँ आइ
  • चलचित्र ‘ज्वाइँ साब’ शो पाएका हलमा हाउसफूल
    काठमाडौं। गत असोज २४ गते बिहीबार फुलपातीको दिन रिलिज फिल्म ‘ज्वाइँ साब’ ले शो पाएका हलमा हाउसफूलका साथ व्यापार गरिरहेको छ। अन्य दुई फिल्म ‘छक्का पन्जा ५’ र १२ गाउँ’ भन्दा कम शो पाए पनि वर्ड अफ माउथले गर्दा फिल्मप्रति दर्शकको क्रेज बढ्दै गएको निर्माण पक्षले जनाएको
  • वीपी राजमार्गमा मंगलबारदेखि रुटको गाडी चलाउन पाइने
    काठमाडाैं। अविरल बर्षा र बाढी पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्गमा रुट अनुमति लिएका सवै प्रकारका सवारी साधान सञ्चालन हुने भएका छन्। सडक डिभिजन भक्तपुरले सोमबार सूचना जारी गरि राजमार्गको भकुण्डेवेशी बर्षेखोला खण्डको करिव ८ किलोमिटर सडक वगाएकाले हाल ट्रयाक
  • चीनको सिसापाङमा आरोहण गरि कीर्तिमान बनाएर फर्किएकाहरुलाई भव्य स्वागत
    काठमाडाैं। छिमेकी राष्ट्र चीनमा अवस्थित ८ हजार २७ मिटर अग्लो सिसापाङ हिमाल आरोहण गरि किर्तिमान बनाउन सफल नेपाली पर्वतारोहीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ। ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाएका आरोहीहरुलाई सोमबार पञ्चेबाजासहित त्
  • सन् २०२५ मा नयाँ आप्रवासन कानूनको खोजीमा फ्रान्सेली सरकार
    पेरिस। दक्षिणपन्थी सरकारले आप्रवासनमा कडाइ गर्न खोजिरहेको बेला फ्रान्सेली अधिकारीहरूले आगामी नयाँ वर्ष नयाँ आप्रवासन कानून अपनाउन खोजिरहेको एक प्रवक्ताले बताएका छन्। “नयाँ कानूनको आवश्यकता पर्नेछ”, सरकारी प्रवक्ता मौद ब्रेगेओनले आइतबार बिएफएमटिभी प्रसारणल
  • खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा
    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि दोहोरो परेका र छरिएका योजनाका लागि विनियोजित बजेट एकीकृत गरेर स्रोतको व्यवस्थापन गर्न सुझाव दिएका छन्।
  • माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
    तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ। गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबु
  • काठमाडौं उपत्यकामा चहलपहल बढ्यो
    काठमाडौं। काठमाडौं उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न थालेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको छ। दशैंमा सुनसान देखिएका संघीय राजधानी काठमाडौंका सडकहरूमा अ
  • दशैं पहिले जस्तो अहिले छैन
    दशैं हाम्रो राष्ट्रिय सांस्कृतिक पर्व हो। यसको आफ्नै मौलिकता भएकाले विश्वभर रहेका नेपालीहरुले कुनै न कुनै तरिकाबाट यो पर्व मनाइरहेका छन्। विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद
  • भूइँबाट उठेका गायक दुर्गेश थापा
    गण्डकी। आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापा अहिले आत्मसमीक्षा गर्ने ठाउँमा आइपुगेका छन्। गत तीजको छेकोमा उनीद्वारा अभिनित गीत ‘झुम्का हरायो…’को म्यूजिक भिडियो सार्वजनिक समारोहमा गायक थापाले दिएको अभिव्यक्ति त्यसकै सार थि
  • गण्डकीमा कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
    कास्की। बडादसैँको अन्तिम दिन आगामी कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ। गण्डकी प्रदेश सरकारले सो दिन प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा चाडपर्वको बिदा दिइएको मुख्यमन्त्री
  • गाईसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु
    काँक्रेविहार। सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–८ का ५० वर्षका महेश पौडेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। आज साँझ साढे ६ बजेतिर दैलेखचोकबाट आउँदै गर्दा कालिनचोकमा भे ५ प
  • यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० यात्रु घाइते
    बागमती। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा आज साँझ ५ बजेतिर यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किएर ठोक्किँदा ३० जना यात्रु घाइते भएका छन्। चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख ३१२० नम्बरको बस र मनहरिबाट चितवनतर्फ ज
  • भारत र क्यानडाबीच तनाव, राजदुतलाई फिर्ता बोलायो
    काठमाडौं। भारतले क्यानडासँगको सम्बन्धमा तनावका बीच आफ्ना राजदुत सञ्जय कुमार वर्मालाई फिर्ता बोलाएको छ। ट्रुडो सरकारले आफ्ना राजदुतमाथि छानबिन गर्ने पत्र पठाएपछि भारतले राजदुत बर्मालाई फिर्ता बोलाएको हो। भारतले क्यानडाले निशाना बनाएका राजदुत बर्मासहित अन्य
  • मयूर नाच संरक्षणमा जुटे हल्चौरका युवा
    काँक्रेविहार (सुर्खेत)। आधुनिक प्रविधिसँगै लोप हुँदै गएको मयूर नाचको संरक्षणमा जाजरकोट नलगाड नगरपालिका–८ हल्चौरका युवा जुटेका छन्। दसैँ, तिहारजस्ता पर्वमा यहाँका युवाले उक्त नाच गाउँगाउँमा गएर प्रदर्शन गरी संरक्षण अभियान चलाएको स्थानीय विष्णु केसीले बताए। यु
  • कुश्मामा पर्यटकीय चहलपहल बढ्दै
    पर्वत। पर्वतको कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ। बडादसैँ मनाउन आएकाहरु बिदामा घुम्न यहाँ आइपुगेका छन्। विभिन्न संघ संस्थाबाट समेत अवलोकन भ्रमणका लागि सदरमुकाम कुश्मा आएका छन्। कुश्मा बजार क्षेत्रमा बञ्जीजम्प, जीपलाईन, अग्ला र लामा झो
  • पूर्वमन्त्री खड्कालाई पोखरामा नागरिक अभिनन्दन
    पोखरा। पूर्व मन्त्री कुमार खड्कालाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ। पोखरा महानगरपालिका वडा नम्बर १६ र त्यस आसपासको क्षेत्रको विकासमा महत्वपूर्ण योगादन पुर्‍याएको भन्दै उनलाई पोखरा १६ तुम्केमा रहेको नमुना क्लबले नागरिक अभिनन्दन गरेको हो। पोखरा १६ को प्रवेशद
  • सुपा देउराली पुग्ने सडकको विस्तार
    अर्घाखाँची। देशकै महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी नयाँ प्रविधिबाट सडक विस्तार गरिएको छ। सुपा देउराली मन्दिर जाने चट्टानी भीरमा रहेको साँघुरो सडक फराकिलो बनेपछि सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्य