काठमाण्डौ – अवरुद्ध बीपी राजमार्ग दुईतर्फी सञ्चालनका लागि पहिरो पन्छाउने र साघुँरो सडक फराकिलो बनाउने काम भइरहेको छ । अहिले पनि ठूला मेसिनको प्रयोगबाट अवरुद्ध सडकमा काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले उज्यालोलाई जा