Search for :

  • दीपावली आउनै लाग्दा नयाँदिल्लीमा आतिशबाजी गर्न प्रतिबन्ध लगाइयो
    नयाँदिल्ली ।  वायु प्रदुषण नियन्त्रणका लागि भारतको सङ्घीय राजधानी नयाँदिल्लीमा आतिशबाजीमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ ।  यो प्रतिबन्ध दीपावलीका समय भारतीयहरूका लागि अत्यधिक लोकप्रिय रहेको पटाकाको प्रयोगमा यस अघि लगाइएका प्रतिबन्धहरूको श्रृङ्खलामध्ये कडा
  • यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते
    हेटौँडा । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । सोमबार दिउँसो मनहरी गाउँपालिका–६ चौकीटोल स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा यात्रु बहाक बस र ट्रक आपसमा ठोक्किँदा सो दुर्घटना भएका ेहो
  • विज्ञान, प्रविधि र नवप्रवर्तनका उपलब्धिहरुमा सबैको समान पहुँच सुनिश्चित गर्न आवश्यक : अध्यक्ष दाहाल
    जेनेभा। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विज्ञान, प्रविधि र नवप्रवर्तनमा भइरहेका विकास र उपलब्धिलाई संकीर्ण राष्ट्रियताको घेराभन्दा माथि उठेर विश्वव्यापी साझा हितको विषयका रुपमा हेरिनुपर्ने बताएका छन् ।  स्वीट्जरल्याण्डको जेनेभामा जारी अन्तर
  • फ्रान्सले सन् २०२५ सम्ममा नयाँ अध्यागमन कानुन बनाउने
    पेरिस । फ्रान्सको नयाँ सरकारले आप्रवासन नियन्त्रणका लागि अर्को वर्षसम्ममा नयाँ कानुन बनाउने बताएको छ ।  सरकारका प्रवक्ता माउड ब्रेजनले आइतबार प्रसारक बीएफएमटिभीसँग भने, “आप्रबासनसम्बन्धी नयाँ कानूनको आवश्यकता देखिएको छ । प्रधानमन्त्री मिचेल बार्नियर
  • सिरहामा एक युवकको शव फेला
    सिरहा  । सिरहामा युवकको शव फेला परेको छ । सुखीपुर नगरपालिका १० लालसैया दुर्गा मन्दिरदेखि पूर्व गागन खोलाको किनारमा अन्दाजी २० वर्षीय युवकको शव सोमबार अपराह्न फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र
  • यस्तो छ नेपालले अमेरिकाविरुद्ध खेल्ने टी- २० सिरिजको खेल तालिका
    काठमाडौँ । नेपालले अमेरिकाविरुद्ध खेल्ने तीन खेलको टी- २० सिरिजको खेल तालिका सार्बजनिक भएको छ । नेपालले पहिलो खेल आगामी शुक्रबार, दोस्रो खेल आइतबार र तेस्रो खेल सोमबार खेल्ने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ । सबै खेल नेपाली समय अनुसार बिहान ५:४५ बजे
  • चाडपर्वमा घुमौँ लुम्बिनी
    लुम्बिनी। दसैं तिहारको बिदाको अवसरमा भ्रमणका लागि बुद्धजन्मस्थल लुम्बिनी र यससँग जोडिएका स्थलहरु पनि उपयुक्त हुन सक्छन् । त्यसैले शान्तिप्रिय र ध्यान गर्न इच्छुकहरुले दसैं तिहार, छठलगायतका पर्वमा बुद्धशिक्षा ग्रहण गरी लुम्बिनी भ्रमणमा बिताउन सकिन्छ । शान्ति,
  • प्रदर्शनअघि नै पिटिआईका ३५ कार्यकर्ता पक्राउ
    काठमाडौं। अक्टोबर १५ (मङ्गलबार) मा हुने पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) को प्रदर्शनअघि नै लोहोर प्रहरीले सहरका विभिन्न भागबाट ३५ भन्दा बढी पिटिआईका कार्यकर्तालाई पक्राउ गरेको एआरवाई न्युजले बताएको छ । पञ्जाब प्रहरीले डिफेन्स, कोट लखपत र जोहर टाउनलगायत धेरै क्
  • बीपी राजमार्गमा भोलिदेखि रुटको गाडी चलाउन पाइने
    काठमाडौं । बीपी राजमार्गमा भोलि (मंगलबार) बाट रुटका गाडी चलाउने पाइने भएको छ । बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्रयाक खोलेर साना गाडीहरू चल्न दिइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। दशैँका लागि घर गएका सर्वसाधारण सोमबाट काठमाडौं फर्कन सुरु ग
  • ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ
    रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखका घुमुवा हुँ भन्दै स्थानीय व्यापारीसँग पैसा उठाइ हिँड्ने सुनिलकुमार बैठालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) का घुमुवा हुँ भन्दै स्थानीय व्यापारीबाट पैसा असुली ग
  • मीनबहादुर गुरूङबाट पार्टी कार्यालय बनाउन सहयोग लिने विषयको एमालेभित्र विरोध
    काठमाडौं । नेकपा एमालेले भाटभटेनीका संचालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा र सहयोग लिएको विषयको पार्टी भित्र विरोध शुरु भएको छ । एमालेकी केन्द्रीय सदस्य विन्दा पाण्डेले यस घटनालाई पार्टीका पाँच लाख सदस्यको शिर झुकाउने कदम भएको टिप्पणी गर्दै पार्
  • भारतीय वन रक्षकबाट गोली प्रहार, चार नेपाली घाइते
    बर्दिया । भारतीय क्षेत्रका वन रक्षकबाट प्रहार भएको गोली लागेर चार नेपाली घाइते भएका छन् । यो घटना आइतबार साँझ भएको स्थानीयले बताएका छन् । दशगजा स्थित गुलरिया –८ मा पर्ने चौगुर्जी मौजा नजिक भारतीय पक्षका वन रक्षकले गोली चलाउँदा चार नेपालीको शरीरका विभिन्न भागमा गो
  • पौडी खेल्ने क्रममा बेपता बालिका मृत फेला
    फुङ्लिङ। ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीस्थित मैवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिका आज मृत फेला परेकी छिन्। बेपता भएकी १२ वर्षीया आइतरानी शेर्पा आठराई त्रिवेणी गाउँपालिका–४ ओडारेमा मृत भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक
  • तीन दिनपछि हुम्लाबाट पुनः हवाई उडान
    सिमकोट। सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ। यहाँ दसैँको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो। त्यसयता यात्रु अभावले हवाई उडान हुन सकेको थिएन। तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरल
  • लेबनानस्थित शान्ती सेनाको आधार शिविरमा इजरायली सैनिक प्रवेश
    काठमाडौं। संयुक्त राष्ट्रसंघले इजरायलले दक्षिणी लेबनानमा शान्ती सेनाको आधार शिविरमा जबरजस्ती घुसपैठ गरेको आरोप लगाएको छ। यस घटनाले लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बल र इजरायली सेना बीच मुठभेडका घटनाहरू बढ्न सक्ने आशंका बढेको छ। युनिफिल अर्थात् संयुक्त राष्ट
  • भेडेटारको कोसेली हरियो सागसब्जी
    धरान। धनकुटाको भेडेटारका प्रत्येक पसलहरुमा हरियो सागसब्जी र फलफूलहरु बिक्रीका लागि राखिएका छन्। जहाँ धनकुटा राजारानी, नाम्जे, थुम्की, मुलघाट, डाँडाबजारलगायतका पहाडी भेगमा उत्पादन हुने ‘अग्र्यानिक’ उत्पादन पाइन्छ। अहिले दशैं मनाउन आउने र फर्कनेको भीड छ। यहाँ आइ
  • चलचित्र ‘ज्वाइँ साब’ शो पाएका हलमा हाउसफूल
    काठमाडौं। गत असोज २४ गते बिहीबार फुलपातीको दिन रिलिज फिल्म ‘ज्वाइँ साब’ ले शो पाएका हलमा हाउसफूलका साथ व्यापार गरिरहेको छ। अन्य दुई फिल्म ‘छक्का पन्जा ५’ र १२ गाउँ’ भन्दा कम शो पाए पनि वर्ड अफ माउथले गर्दा फिल्मप्रति दर्शकको क्रेज बढ्दै गएको निर्माण पक्षले जनाएको
  • वीपी राजमार्गमा मंगलबारदेखि रुटको गाडी चलाउन पाइने
    काठमाडाैं। अविरल बर्षा र बाढी पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्गमा रुट अनुमति लिएका सवै प्रकारका सवारी साधान सञ्चालन हुने भएका छन्। सडक डिभिजन भक्तपुरले सोमबार सूचना जारी गरि राजमार्गको भकुण्डेवेशी बर्षेखोला खण्डको करिव ८ किलोमिटर सडक वगाएकाले हाल ट्रयाक
  • चीनको सिसापाङमा आरोहण गरि कीर्तिमान बनाएर फर्किएकाहरुलाई भव्य स्वागत
    काठमाडाैं। छिमेकी राष्ट्र चीनमा अवस्थित ८ हजार २७ मिटर अग्लो सिसापाङ हिमाल आरोहण गरि किर्तिमान बनाउन सफल नेपाली पर्वतारोहीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ। ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाएका आरोहीहरुलाई सोमबार पञ्चेबाजासहित त्
  • सन् २०२५ मा नयाँ आप्रवासन कानूनको खोजीमा फ्रान्सेली सरकार
    पेरिस। दक्षिणपन्थी सरकारले आप्रवासनमा कडाइ गर्न खोजिरहेको बेला फ्रान्सेली अधिकारीहरूले आगामी नयाँ वर्ष नयाँ आप्रवासन कानून अपनाउन खोजिरहेको एक प्रवक्ताले बताएका छन्। “नयाँ कानूनको आवश्यकता पर्नेछ”, सरकारी प्रवक्ता मौद ब्रेगेओनले आइतबार बिएफएमटिभी प्रसारणल