Search for :

  • रतन टाटाको उत्तराधिकारी को बन्ला ? कसले सम्हाल्छ १६५ बिलियन डलरको कारोबार ?
    टाटा समूहका पूर्वप्रमुख अध्यक्ष रतन टाटा अब यस संसारमा छैनन् । उनको अन्तिम संस्कार पनि बिहीबार नै गरिएको छ । उनको बिदाइपछि सबैभन्दा ठुलो प्रश्न उठेको छ- उत्तराधिकारी को बन्ला ? उत्तराधिकार पनि महत्त्वपूर्ण छ किनभने टाटा समूहको राजस्व धेरै देशहरूको जिडिपी भन्दा बढ
  • पद्मविभूषण रतन टाटा : बाल्यकालमा बाबुआमासँग छुट्टिए, कम बोल्ने र पुस्तक प्रेमी
    भारतको सबैभन्दा पुरानो व्यापार समूहका प्रमुख रतन टाटाको निधन भएको छ । उनी टाटा सन्सका भूतपूर्व अध्यक्ष थिए। मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा ८६ वर्षको उमेरमा उनले अन्तिम सास लिए । उनलाई बुधबार नै अस्पताल भर्ना गरिएको थियो । उनी असोज ७ गते अस्पताल गएको खबर पनि आएक
  • टेनिस स्टार राफाल नाडालबाट सन्यासको घोषणा
    टेनिस स्टार राफाल नाडालले नोभेम्बरमा स्पेनको मालागामा हुने डेभिस कप फाइनलपछि व्यावसायिक टेनिसबाट सन्यास लिने पुष्टि गरेका छन् । ३८ बर्षीय नाडालले बिहिबार भिडियो जारी गर्दै सन्यासको घोषणा गरेका हुन् । यो एक कठिन निर्णय भएको र यो निर्णय गर्न आफूलाई केहि समय लागेको
  • बागमतीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना
    काठमाडौं । कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत भएकाले आवश्यक सतर्कता अपनाउन महाशा
  • हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु
    एजेन्सी । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ । रइसीसँगै हेलिकोप्टरमा सवार विदेशमन्त्री हुसेन अमीर अब्दुल्लाहियनको पनि मृत्यु भएको इरानी सरकारी मिडियाले उल्लेख गरेका छन् । त्यस्तै उक्त हेलिकोप्टरमा रहेका अन्यको पनि मृत्
  • प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीलाई
    काठमाडौं । म्यानचेष्टर सिटीले चौथो पटक प्रिमियर लिगको उपाधि जित्दै कीर्तिमान बनाएको छ । आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम खेलमा वेष्ट हम युनाइटेडलाई ३-१ ले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो । अन्तिम दिनसम्म सिटी र आर्सनल दुवै उपाधि होडमा थिए । उपाधि
  • प्रधानमन्त्रीले विश्वासको मत लिँदै
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १०० को उपधारा(२)बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारम
  • कोशी विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
    काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश हरि फुयालको एकल इजलासले शुक्रबारको रिटको प्रारम्भिक सुनुवाई गर्दै सो सवाल संविधानको व्यख्यासँग जोडिएकाले पूर्ण सुनुवाईबाट हुनुपर्ने देखि
  • गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश
    काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले शुक्रबार मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर गर्ने निणर्य तत्काल नगर्न नगराउन
  • कृत्रिम अंग तथा सहायक उपकरण सम्बन्धी काठमाडौंमा दोस्रो सम्मेलन
    शर्मिला विश्वकर्मा काठमाडौं । विभिन्न घटनामा परेर तथा रोग वा विपत्तिको कारण शरीरका अङ्गहरू गुमाएका व्यक्तिहरूलाई पुनर्स्थापना गर्नका लागि कृत्रिम तथा सहायक उपकरणको आवश्यकता हुने हुन्छ । यस्ता व्यक्तिहरूलाई पुनर्स्थापना गर्नका लागि राज्य स्तर तथा निजी संघ सं
  • सहकारी छानबिनको माग गर्दै कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
    काठमाडौं । सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । संसद्को अधिवेशन सुरु भएको दिन नै कांग्रेसले बैठकमा आफ्नो कुरा राखेर बैठकको नियमित कारबाही अघि बढाउन नदिएको हो । कांग्रेस महामन्त्री गगन थापाला
  • कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा विशेष छुट
    काठमाडौं । कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता भएको छ । कुमारी बैंक र बसुन्धरा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस
  • संसदीय छानबिन समिति हाम्रो ‘बटमलाइन’ : कांग्रेस
    काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणको पारदर्शी अनुसन्धानका लागि संसदीय छानबिन समितिको माग पुनः दाहोर्‍याउने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको कांग्रेस कार्यसमिति तथा संसदीय दलको बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री
  • दुई महिनामा साढे ७ अर्बको बिजुली भारत निर्यात
    समाचार सुन्नुहोस :  काठमाडौँ – चालु आर्थिक वर्ष २०८१/८२ का पहिलो दुई महिनामा नेपालले ७ अर्ब ५४ करोड रुपैयाँ बराबरको विद्युत् भारतलाई निर्यात गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार साउन र भदौ महिनामा वर्षायामको अतिरिक्त १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारत
  • गौशाला धर्मशालामा काठमाडौँ महानगरपालिकाले राख्यो आफ्नो बोर्ड
    समाचार सुन्नुहोस :  काठमाडौँ – काठमाडौं महानगरपालिकाले गौशाला धर्मशालामा आफ्नो नयाँ बोर्ड राखेको छ। मारवाडी सेवा समितिको विरोधका बाबजुद, महानगरपालिकाले ‘पशुपति गौशाला धर्मशाला’ लेखिएको पुरानो बोर्ड हटाएर ‘काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित गौशाला धर्मशा
  • साउदीस्थित नेपाली राजदूतावास भोलिदेखि ३ दिन बन्द रहने
    समाचार सुन्नुहोस :  काठमाडौँ – साउदी अरेबियामा रहेको नेपाली राजदूतावास असोज २४ गते अर्थात १० अक्टोबर बिहीबारदेखि तीन दिनका लागि बन्द हुने भएको छ। दसैँ पर्वको अवसरमा दूतावास बिहीबार, शुक्रबार र शनिबार बन्द हुन लागेको हो। दूतावासले सार्वजनिक गरेको सूचनामा बिदा सकि
  • रतन टाटा : सरलताको उदाहरण र दिखावाबाट टाढा रहने व्यक्ति
    समाचार सुन्नुहोस :  काठमाडौँ – विश्वप्रसिद्ध उद्योगपति रतन टाटाको निधनपछि उनका जीवनसँग सम्बन्धित विभिन्न प्रेरणादायक किस्साहरू मिडियामा चर्चामा छन्। पाकिस्तानको कुल गार्हस्थ उत्पादन (जिडीपी) बराबरको सम्पत्ति भएका टाटा, आफ्नो सम्पत्ति र सफलताको कहिल्यै घमण्ड
  • दसैं मनाउन काठमाडौंबाट ८ लाख नेपाली बाहिरिए
    काठमाडौं – अहिलेसम्म ८ लाख यात्रु दसैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । महासंघका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ । महासंघका अध्यक्ष विजय स्वारले यस वर्षको दसैंमा १५ देखि
  • दक्षिण कोरियाली लेखिका काङलाई साहित्यतर्फको नोबेल पुरस्कार
    काठमाडौं — यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखिका हान काङलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार कमिटिले ‘ऐतिहासिक आघातहरुको सामना गर्ने र मानव जीवनको कमजोरीलाई उजागर गर्ने तीव्र काव्यात्मक गद्यका लागि’ पुरस्कार प्रदान गर्ने निर्णय गरिए
  • आगामी जनवरीमा ‘मोना गोल्ड कप शिजुओका’ आयोजना हुने
    टोकियो – आगामी अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा मोना गोल्ड कप शिजुओका आयोजना हुने भएको छ | आगामी जनवरी १२ तारिखका दिन मोना जापान शिजुओका क्षेत्रीय समितिको ब्यवस्थापनमा मोना गोल्ड कम शिजुओका आयोजना हुने कुरा मोना जापान शिजुओका क्षेत्रीय संयोजक तुल चोचाङ्गीले