Search for :

  • मुक्त हलिया परिवारलाई दसैं खर्च जुटाउने पिरलो
    कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५० वर्षीय दामोदर दमाइँलाई दसैँ खर्च जुटाउने पिरलो छ । चाडपर्वमा मिठोमसिनो खाने, नयाँ लुगा लगाउने रहर भए पनि दमाइँ परिवारखर्च जुटाउन नसक्दा अन्योलमा रहेका छन् । तीन पुस्ता हलिया बसेका दामोदर सडक छेउमा रहेको सानो झुपडीमा
  • खुर्कोटको पुल निर्माणमा सेनाको सक्रियता
    सिन्धुली, खुर्कोट। असोज ११ र १२ गतेको अविरल बर्षाले क्षतिग्रस्त खुर्कोटको पुलमा बढीमा १० दिन भित्र एमपिवि (मोडुलर प्यानल ब्रिज) जोडेर यातायात सुचारु गरिने नेपाली सेनाले जनाएको छ । बर्षाले पुल क्षतिग्रस्त बनाएपछि सरकारले उक्त पुल निर्माणको जिम्मा नेपाली सेनाला
  • Electricity export to India: How much profit do Nepal make?
    Kathmandu, October 10: The Nepal Electricity Authority (NEA) has made public a report that Nepal has become an electricity exporting country and has exported electricity worth seven billion 546 million one hundred thousand rupees to India within two months of the current fiscal year, Saun and Bhadau. Until now, the NEA has not made public how much net profit did it earn from electricity exports to India! Experts create doubt that the NEA is exporting electricity below the rate that it procures from private-sector electricity-producing companies. Economic observers say that Nepal has fallen into the Indian trap by exporting electricity to India. Tomorrow, if India announces that it will no
  • फूलपातीको अवसर पारेर ‘फिरफिरे फिरिरी’को अफिसियल पोस्टर सार्वजनिक
    काठमाडौँ । हरर कमेडी जनरामा बनेको फिल्म ‘फिरफिरे फिरिरी’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले फूलपातीको अवसर पारेर पोस्टर गरेको हो ।  बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको फिल्म ‘फिरफिरे फिरिरी’ मनोज कुमार
  • पिछले दो महीनों में भारत को 7 अरब 54 करोड़ 61 लाख रुपये की बिजली निर्यात की गई
    काठमांडू. 10अक्टुबर चालू वित्त वर्ष के पहले दो महीनों में भारत को 7 अरब 54 करोड़ 61 लाख रुपये की बिजली निर्यात की गई है। नेपाल विद्युत प्राधिकरण ने कहा कि सावन और भाद्र में देश में खपत के बाद अतिरिक्त 1.2 अरब यूनिट बिजली भारत को निर्यात की गई। प्राधिकरण ने पिछले सावन में 3.995 करो
  • देशभरका शक्तिपीठमा भक्तजनको भीड
    काठमाडौँ । आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिन आज बिहानैदेखि देशभरका शक्तिपीठमा देवीको पूजा, आराधना एवं दर्शन गर्नेको भीड लागेको छ ।  नवरात्रकामा शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास
  • मौरिस हर्जोग पदमार्गको झोलुङ्गे पुल तर्दै गरेका पर्यटक
    म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुगेर मौरिस हर्जोग पदमार्ग अन्तर्गत फुतफुते झरना नजिकैको झोलुङ्गे पुल तरेर नारच्याङ तर्फ पर्यटकहरु फर्कदै छन् । अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्गोजको न
  • किन कमजोर बन्दैछन नेपालीका हाड ? बलियो बनाउन चिकित्सकका सुझाव यस्ता छन
    अहिले सानातिनै चोटपटकमा पनि हाड भाँचिने गरेका घटना बढेका छन । एउटै हात या खुट्टा पटकपटक भाँचिएर अस्पताल ल्याउने बिरामी धेरै भेटिन्छन् । खानपान, आहारविहार र अहिलेको खानाको शुद्धतामा ह्रास भएकाले हाडमा समस्या बढेका छन । अल्छी तथा सौखिन दिनचर्या, हाडलाई आवश्यकपर्न
  • श्रीमतीको हत्या गरी टाउको बोकेर हिँड्दै गरेका श्रीमान पक्राउ
    समाचार सुन्नुहोस :  काठमाडौँ – उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा एक व्यक्तिले श्रीमतीको हत्या गरेर टाउको बोकेर गाउँमा घुमिरहेका बेला प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ ३६ वर्षीय जङ्गबहादुर घिसिङले सामान्य विवादपछि आफ्नी २८ वर्षीया श्रीमती प्रमिला लामा
  • जापान के प्रधानमंत्री इशिबा ने किया संसद भंग, २७ अक्तूबर को होगा चुनाव
    काठमांडू, असोज २४ – शिगेरू इशिबा पिछले सप्ताह ही जापान के प्रधानमंत्री बने थे । भ्रष्टाचार और घोटाले के आरोप के बाद फुमियो किशिदा ने सत्तारूढ़ लिबरल डेमोक्रेटिक पार्टी से इस्तीफा दे दिया था । अब नए प्रधानमंत्री ने संसद के निचले सदन को भंग करते हुए २७ अक्टूबर को चुनाव
  • बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोड रुपैयाँ बराबरको क्षति
    काठमाण्डौ – लगातारकाे वर्षाका कारण सार्वजनिक यातायातको क्षेत्रमा झन्डै ७३ करोड रुपैयाँ बराबरको क्षति भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार ७२ करोड ९८ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको हो । क्षति भएकामध्ये पश्चि
  • दशैंका लागि सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट
    भैरहवा । नेपाल राष्ट्र बैंकले हिन्दुहरुको महान पर्व दसैं, तिहार छठ पर्वलाई लक्षित गर्दै नयाँ नोट वितरण विगतमा गरेपनि यस वर्ष सुकिला नोट बजारमा पठाएको छ । राष्ट्र बैंकले सफा सुकिला नोटहरू पछिल्लो समय राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थासँग सुकिला नोटको स्टक बढ्दै
  • बाइडेन र नेतन्याहूबीच ३० मिनेट फोन वार्ता : इरानको प्रतिकार योजना बारे छलफल
    अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच टेलिफोन वार्ता भएको छ । बाइडेन र नेतन्याहूबीचमा ३० मिनेट लामो फोन वार्ता भएको हो । अगस्टयता उहाँहरूबीच भएको यो पहिलो सम्पर्क भएको अनुमान गरिएको छ । वार्तामा इजरायलको इरानको मिसाइल आक
  • दसैँ बिदामा कुन बैंकले कसरी दिँदैछन् सेवा ?
    काठमाडौँ । दसैँ बिदा आज (बिहीबार) देखि सुरु भएको छ । योसँगै आजदेखि सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था लगायत औपचारिक क्षेत्रका संस्थाहरू बिदा भएका छन् । तर, अत्यावश्यक रहेका क्षेत्रले भने दसैँ
  • म्याग्दीको विकट डाँडागाउँमा स्वास्थ्यचौकीको भवन निर्माण
    म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँमा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले रु एक करोड ५९ लाख ८३ हजार सात सय ७२ को लागतमा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो । गत दुई आर्थिक वर्षमा फरकफरक ठेक्का
  • किन कमजोर बन्दैछन् नेपालीका हाड ?
    काठमाडौँ। “हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्य रुपमै भ¥याङ ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका कैयौँ दृष्टान्त छन् । न खानपिन गतिलो, न खेतीपातीका काम र नत शारीरिक अभ्यास नै । कस
  • राँगाले हान्दा एक जनाको मृत्यु
    काठमाडौं । पोखरामा राँगाले हान्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका-३३ का धनञ्जय आचार्य रहेकाे प्रहरीले बताएकाे छ । प्रहरीका अनुसार दाजुको भैँसी फार्ममा रहेका भैँसी र राँगा चराउन जाँदा उनलाई राँगाले हान्दा उनको मृत्यु भएको हो । राँगाल
  • दशैंलाई ४ चलचित्र
    काठमाडौं । यो वर्षको दशैंलाई लक्षित गरेर आज बिहिबारबाट नेपालमा चार वटा चलचित्र रिलिज हुँदैछन् । जसमा तीन वटा नेपाली चलचित्र रहेका छन भने एउटा बलिउड चलचित्र रहेको छ । नेपालीहरुको मुख्य पर्व भएका कारण दशैंमा एक सातासम्म विदा हुने गर्दछ । जसका कारण दशैंमा चलचित्रहरु
  • ४९ वटा उद्योगलाई विद्युत् प्राधिकरणको ताकेता : आउँदो कात्तिक ८ गतेभित्र बक्यौता बुझाउन सूचना
    काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगको सूची सार्वजनिक गर्दै आउँदो कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गरेको छ । तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल गर्ने प्राधिकरणले जन
  • बागमती प्रदेशको खेलकुद विकास कार्यक्रम विज्ञमा थापा मनोनीत
    काठमाडौँ । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापालाई खेलकुद विकास कार्यक्रम विज्ञको रूपमा मनोनीत गरेको छ । बागमती प्रदेशका खेलकुदमन्त्री मीनकृष्ण महर्जनले प्रदेशको समग्र खेलकुद क्षेत्रको