Search for :

  • सुन तोलामै एक हजार रूपैयाँले घट्यो
    समाचार सुन्नुहोस :  काठमाडौँ – बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्यमा मंगलबारको तुलनामा प्रति तोला १ हजार रूपैयाँले कमी आएको छ। यसका साथै, आज सुन प्रति तोला १ लाख ५९ हजार १ सय रूपैयाँमा
  • सुनकाे भाउ १ हजार रुपैयाँले घट्याे
    काठमाण्डाै – सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार रुपैयाँले घटेर तोलाको एक लाख ५९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार एक सय रुपैयाँ रहेको थियो । त्यस्तै आज चा
  • डेङ्गीबाट गण्डकीमा अहिलेसम्म ७ जनाको ज्यान गयो, सबैभन्दा धेरै सङ्क्रमित कास्कीमा
    कास्की – डेङ्गी सङ्क्रमणबाट गण्डकी प्रदेशमा अहिलेसम्म सात जनाको ज्यान  गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार डेङ्गीका कारण गएको साउनयता गण्डकीमा तीन पुरुष र चार महिला गरी सात जनाको ज्यान  गएको हो । सन् २०२४ जनवरीयता गण्डकीमा १२ हजार सात सय २६ जनामा डेङ्
  • खुम्बु क्षेत्र पर्यटकले भरिभराउ, लुक्लामा एकैदिन झन्डै २ सय उडान
    साेलुखुम्बु – विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले खुम्बु क्षेत्र भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन झन्डै दुई सय उडान भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार हिजो
  • विदेश घुम्न जाने नेपालीहरूको सङ्ख्या बढ्यो
    काठमाडौँ । विदेश घुम्न जाने नेपालीहरूको सङ्ख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । चाडपर्वको सिजनमा सिजनमा विदेश घुम्ने क्रम बढ्दो रहेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । सन् २०२० देखि सन् २०२४ को सेप्टेम्बर–अक्टोबर–नोभेम्बर
  • सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड संकलन
    काठमाडौँ । सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ । कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्यामा वृद्धि भएसँगै रकम वृद्धि भएको हो । पछिल्लो समय आठ अर्ब ६३ करोड ११ लाख
  • दसैँ बिदामा दिइने सेवाबारे बैंकहरूले आफू अनुकूल निर्णय गर्न सक्ने
    काठमाडौँ । दसैँ बिदाको समयमा बैंकको शाखा खुला गर्ने कि नगर्ने भन्ने निर्णय गर्न बैंकहरु स्वतन्त्र भएका छन् । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकर्सहरुको छाता संस्था नेपाल बैंकर्स एसोसिएसनले
  • बङ्गलादेशका स्टार अलराउन्डर महमुदउल्लाहको सन्न्यास
    काठमाडौँ । बङ्गलादेशको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान महमुदउल्लाह रियादले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । भारतविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटसँगै उनले यो ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्न्या
  • जङ्गलमा जुवा खेल्ने ५ जना पक्राउ
    दाङ। दाङको एक सामुदायिक वनमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित ५ जनालाई पक्राउ गरेको छ। मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ कुटिचौर शान्ती कर्मकोट सामुदायिक वनभित्र मानिसहरूले जुवा खेली रहेको गोप्य सूचनाको आधारमा प्रहरी टोलीले छापा हानेको थियो।
  • Rita Dhital appointed Nepal’s ambassador to Pakistan
    Kathmandu, October 9: Rita Dhital, joint secretary in the Foreign Ministry, has been appointed Nepal’s Ambassador to Pakistan. President Ramchandra Paudel, under the recommendation of the government, appointed Dhital Ambassador to Pakistan, informed the President’s Office. The Parliamentary Hearing Committee had approved her name recommended by the government. After the approval from the Parliamentary Hearing Committee, Dhital was appointed Ambassador following the agremo received from the Pakistan government. People’s News Monitoring Service.
  • काठमाण्डौ उपत्यकाबाट दैनिक एक लाख जना बाहिरिँदै
    काठमाण्डाै – बडादशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट दैनिक एक लाख जनाको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाण्डौ उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा गाडी र यात्रुको चाप बढेको छ
  • राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार विधेयक प्रमाणीकरण गरेका छन् ।  संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् ।  संसद्को दुवै सदनको
  • गौशाला धर्मशाला खाली गर्न लागिएसँगै विरोधमा मारवाडी सेवा समिति, तस्बिरहरू
    काठमाडौँ । मारवाडी सेवा समितिले आफूहरू गौशाला धर्मशालाको मोही भएको बताएको छ । समितिका सदस्यहरूले बुधबार विभिन्न प्लेकार्डसहित प्रदर्शन समेत गरेका छन् ।  समितिले जारी गरेको विज्ञप्तिमा तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जबराले विक्रमसम्मत 
  • ओखलढुङ्गा जाँदै गरेको बस दोलखामा दुर्घटना, १५ यात्रु घाइते
    काठमाडौं । काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको यात्रु बाहक बस दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना हुँदा १५ जना यात्रु घाइते भइएका छन्। काठमाडौंबाट ओखलढुङ्गाको सिद्विचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको यात्रु बस लामोसाँघु–जरी सडक खण्डअन्तर्गत दोलखाको भीम
  • विश्व च्याम्पियनसिपमा दुई खेलाडी
    काठमाडौं । मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगिता अक्टोबर ११ देखि १३ तारिखसम्म जर्मनीको फ्रान्कंफर्टमा हुँदैछ। ईजीकेल परियार र निराजन मुक्तानले नेपालका लागि किक बक्सिङमा चुनौती प
  • बालोन डी ओर अवार्डका टप–५ खेलाडी
    एजेन्सी । सिजन २०२३–२४ मा दिइने प्रतिष्ठित बालोन डी ओर अवार्डका लागि पाँच जना खेलाडीको नाम छानिएको छ।अवार्ड दिने संस्था ‘फ्रान्स फुटबल’ पत्रिकाले आफ्नो अनलाइन पाठकबाट गरेको मत सर्वेक्षणको आधारमा पाँच खेलाडी छानिएको हो। सो पत्रिकाका अनलाइन पाठकले यसपालिको अव
  • महिला टी २० विश्वकप नवौं संस्करणमा
    काठमाडौं । हाल महिला टी २० विश्वकप क्रिकेट प्रतियोगिता दुबईमा जारी छ । यो प्रतियोगिताको नवौं संस्करणको हो । पुरुष टी २० विश्वकप सन् २००७ देखि शुरु भएको हो । यसको लोकप्रियता देखेपछि महिला टी २० विश्वकप दुई वर्षपछि सन् २००९ मा इंग्ल्यान्डबाट शुरु गरिएको हो । नवौं
  • जुबिन नौटियालको च्यारिटी कन्सर्ट हुँदै, खल्ती मार्फत टिकट खुल्ला, कन्सर्टबाट उठ्ने रकम अटिजमका लागि खर्च गरिने
    काठमाडौँ । ‘खल्ती’ ले ‘जुबिन नौटियाल लाइभ ईन नेपाल’ च्यारिटी कन्सर्टको आधिकारिक टिकटिङ पार्टनरको रूपमा टिकटिङ खुल्ला गरेको छ । विभिन्न युवा मैत्री मनोरञ्जनात्मक कार्यक्रम तथा रियालिटी सोहरूमा टिकटिङ र भोटिङ सेवा प्रदान गर्दै आइरहेको ‘खल्ती’ ले ‘जुबिन नौटियाल
  • जापान पठाउने भन्दै दुई लाख बढी ठग्ने पारस कार्की पक्राउ
    काठमाडौँ । वैदेशिक रोजगारीका लागि जापान पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं. २४ भई हाल काठमाडौँ महानगरपालिका वडा नं.  ३१ संखमुल बस्ने २८ वर्षीय पारस कार्की रहेका छन् । उनलाई काठमाडौँ उप
  • एसजेवीएनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गर्याे एक करोड सहयोग
    काठमाडौं । एसजेवीएनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गरेको छ । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन) को स्वामित्वमा रहेका एसजेवीएन अरुण-३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ स