अर्को चन्द्रयान मिसनको तयारीमा भारत

नयाँदिल्ली । चन्द्र यान–३ को सफलता पछि भारतको अन्तरिक्ष अनुसन्धान एजेन्सी इसरो चन्द्र यान–४ को तयारीमा जुटेको छ । यस अभियानमा भारतले चन्द्रमाको सतहबाट माटो र चट्टान निकाल्ने योजना बनाएको छ ।  भारतको केन्द्र

Source : https://www.ratopati.com/story/448865/india-prepares-for-next-chandrayaan-mission