आईपीएलमा आज : पहिलो स्थानमा उक्लने दाउमा राजस्थान र कोलकाता

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा मंगलबार दुई बलिया टोलीबिच भिडन्त हुँदैछ । कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबिचको खेल कोलकातास्थित इडेन गार्डेन्स स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । जारी

Source : https://www.ratopati.com/story/421973/ipl-