आजबाट केरूङ नाका सञ्चालनमा ल्याइँदै

रसुवा। अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग यही आजदेखि सञ्चालनमा ल्याइने भएको छ। अविरल वर्षाले क्षति पुर्‍याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भूभागको सडक आइतबारसम्म पुनःनिर्माण सम्पन्न गरी आजबाट यातायात सञ्चालनमा ल्याउने सीमाक्षेत्रका समकक्षीले जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए। राजमार्ग सञ्चालनमा ल्याई नेपाल चीनबीचको व्यापार, व्यवसाय अभिवृद्वि […]

Source : https://www.dcnepal.com/2024/10/608010/