एकीकृत सरकारी कर्मचारी सङ्गठन तिहारपछि रिले अनसन बस्ने
काठमाडौँ । एकीकृत सरकारी कर्मचारी सङ्गठनले तिहारपछि रिले अनसन बस्ने घोषणा गरेको छ । सङ्गठनको केन्द्रीय कार्यसमितिको चौथो पूर्ण बैठकले सङ्घीय निजामती ऐन जारी गराउन दबाब दिन दसैँ तिहारपछि रिले अनसन गर्ने निर्णय गरेको हो