कविता : मैले गाउँनै छोडे जीवनको मिठो गीत
मैले गाउनै छोडें जीवनको मिठो गीत तिनीहरु मलाई लखेटिरहेछन् म निरन्तर भागिरहेछु जीवन यात्राको दौडमा दौड जित्नै पर्छ भन्ने केही छैन दौड हार्न सकिन्छ पुनःदौड सुरुवात गर्नका लागि म सँग के प्रतिशोध साँध् छौ ? युगौं देखि दमित छु म मेरा आवाजहरु कहाँ बिष्फोटित हुन पाएका छन् र ? निर्दयी निर्मोही छ संसार हाँस्नै कहाँ […]