चितवन शक्तिको ट्यालेन्ट हन्टबाट नितीशा महतो छनोट

चितवन । चितवन शक्तिले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) का लागि सोमबार ट्यालेन्ट हन्ट कार्यक्रम गरेको छ । चितवनको पटहीनी कभर्डहलमा सोमबार आयोजित ट्यालेन्ट हन्टबाट नितीशा महतो विजेता बनेकी हुन् ।  टिमको प्रमुख प्रशिक्षक अर्जुन

Source : https://www.ratopati.com/story/448857/nitisha-mahato-selected-from-chitwan-shakti-talent-hunt