जलवायु परिवर्तन प्रभावसँग लड्न एडीबीद्वारा पाकिस्तानलाई सहयोग
जलवायु परिवर्तनका प्रभाव घटाउने प्रयोजनका लागि एशियाली विकास बैङ्क (एडीबी) ले पाकिस्तानलाई ५० करोड अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराको छ । पाकिस्तानको विकास तथा देशमा प्राकृतिक प्रकोपका लागि जलवायु संरक्षण र सुरक्षा कार्यक्रमका लागि ५० करोड अमेरिकी डलर नीति–आधारित ऋणको स्वीकृत गरेको एडीबीले जनाएको छ । पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरङ्गजेबले जलवायु संरक्षणका लागि पाकिस्तानलाई ५० करोड अमेरिकी डलर ऋण प्राप्त भएको भन्दै यसका लागि एडीबीलाई धन्यबाद दिनुभयो । यसैबीच पाकिस्तानले जलवायु परिवर्तनको विनाशकारी प्रभाव...
Source : https://ujyaaloonline.com/story/108246/2024/10/28/support-from-adb-to-combat-climate-change-impacts-