त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायको डिनका लागि ५ जनाको अल्पसूची सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको डीनका लागि ५ जनाको नाम अल्पसूची (सर्टलिष्ट) मा परेका छन् । डीन छनौट समितिले आवेदन दिएका ८ जनामध्ये ५ जनाको नाम सर्टलिष्टमा परेको हो ।

Source : https://www.ratopati.com/story/448842/tus-humanities-and-social-science-faculty-shortlisted-for-deans