थप २० मिटर मापदण्ड : आदेश कार्यान्वनय गर्न २१ खर्बभन्दा बढी बजेट चाहिन्छ

काठमाडौँ उपत्यकाका नदी तथा खोला किनारमा थप २० मिटर मापदण्ड कायम गर्ने जुन सर्वोच्च अदालतको आदेश छ । यसलाई कार्यान्वयन गर्न नसकिने सबैभन्दा ठुलो कारण आर्थिक हो । आदेश कार्यान्वयन गर्ने हो भने २१ खर्बभन्दा

Source : https://www.ratopati.com/story/448545/additional--meters-criteria-more-than-rs--trillion-budget-needed-to-implement-order