दशैंको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु

काठमाडौं। “एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दशैंको टीका लगाएर प्लेन चढ्छु भनेको थिएँ, मलेसियाबाट कम्पनी साउले बरु जागिर छाड्न सक्छौं बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दशैं र परिवारभन्दा जागिर प्यारो भयो सर”, सर्लाहीका अजय मेहताले भने। दशैंको अघिल्लो दिन घरबाट केही थान कपडा बोकेर वैदेशिक रोजगारीमा हिँडेका मेहताका लागि […]

Source : https://www.dcnepal.com/2024/10/604541/