निम्न वर्गका स्थानीयलाई जलविद्युत आयोजनाहरूमा शेयर दिनेगरी छलफल भइरहेको छ : मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निम्न वर्गका स्थानीयहरूलाई पनि जलविद्युत आयोजनाहरूमा शेयर दिनेगरी छलफल अघि बढाएको बताएका छन् । सोमबार पत्रकारहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् । मन्त्री खड्काले कुनैपनि जलविद्युत