परराष्ट्रमन्त्री राणासँग फिनल्यान्डका मन्त्रीको भेट

वासिङटन डिसी। परराष्टमन्त्री आरजु राणा देउवा र फिनल्यान्डका वैदेशिक व्यापार र विकाससम्बन्धी मन्त्री भिल्ली ताभिओबीच भेटघाट भएको छ। भेटका अवसरमा मन्त्री राणाले विगत ५० वर्षदेखि नेपाल र फिनल्यान्डबीच भएको मैत्रीपूर्ण, आत्मीय र सहकार्यको नेपालले उच्च महत्त्वका साथ लिएको बताइन्। विगत ५० वर्षदेखि नेपालको सामाजिक आर्थिक विकासमा फिनल्यान्डले पुर्‍याउँदै आएको सहयोगका लागि मन्त्री राणाले आभार व्यक्त […]

Source : https://www.dcnepal.com/2024/09/600055/



Related Posts