पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

 काठमाडौँ । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । काठमाडौँबाट पक्राउ परेसँगै पोखरा लगिएका जोशीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको

Source : https://www.ratopati.com/story/448793/former-dig-joshi-produced-in-dalat