पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा आज सार्वजनिक विदा
काठमाडौँ । सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले सोमवार शोक विदा दिने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। बैठकले पूर्व सभामुख ढुंगानाको निधनमा श्रद्धाञ्जली व्यक्त […]