बागमती प्रदेश सभाको बैठक आज बस्दै

काठमाडौँ । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । प्रदेश सभा सचिवालयका अनुसार चौथो अधिवेशनको ३६ औँ बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा विभिन्न संसदीय समितिबाट पारित भई प्रदेश

Source : https://www.ratopati.com/story/448546/bagmati-province-assembly-meeting-to-be-held-today