बागमती प्रदेशसभा : ३ विधेयक पारित

हेटौँडा । बागमती प्रदेशसभा बैठकले ३ वटा विधेयक पारित गरेको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले २ समितिले संसदमा पेस गरेको छलफल तथा संशोधन प्रस्तावको निर्णय सहितको प्रतिवेदनलाई पारित गरेको हो । प्रदेशसभाको बैठकले

Source : https://www.ratopati.com/story/448862/bagmati-state-assembly-passes--bills