मुख्यमन्त्री सिंहद्वारा रेलका पुराना र दुर्लभ वाष्प इन्जिन निरीक्षण

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र दुर्लभ वाष्प इन्जिन निरीक्षण गरेका छन् । उनले आज यहाँको जनकनन्दिनी गाउँपालिका–२ खजुरीस्थित नेपाल रेल्वे कम्पनी लिमिटेडको पुरानो कारखाना (मर्मत केन्द्र) मा थन्क्याइएका आठ वटा

Source : https://www.ratopati.com/story/451698/cm-singh-inspects-old-and-rare-steam-engines-of-railways