रास्वपा पार्टी कार्यालयमा रविको पक्षमा नाराबाजी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय पार्टी कार्यालय वनस्थलीमा पार्टीका नेता तथा कार्यकर्ताले सभापति रवि लामिछानेको पक्षमा नाराबाजी लगाइरहेका छन् ।  रास्वपाका कार्यकर्ताहरूले नेपाली कांग्रेस र नेकपा एमालेको आलोचना गरिरहेका हुन् । 

Source : https://www.ratopati.com/story/448677/slogans-raised-in-favour-of-ravi-at-rsp-party-office