रास्वपाका नेताहरू चीन भ्रमणमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जना सांसद तथा पार्टीका नेताहरू चीन भ्रमणमा गएका छन् ।  चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनीहरू शनिवार मध्यराति त्यता प्रस्थान गरेका हुन् । चीनको आर्थिक,

Source : https://www.ratopati.com/story/448582/ncp-leaders-visit-china