लिलाबल्लभ अधिकारीमाथि गम्भीर छानबिन गर्न माओवादी केन्द्रको माग
काठमाडौँ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि गम्भीर छानबिन गर्न माग गरेको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलकी प्रमुख सचेतक गीता तिम्सिनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै