वेस्ट इन्डिजसँगको सिरिजः के भन्छन् कप्तान र प्रशिक्षक?

काठमाडौं। नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२० श्रृंखला शनिबारबाट सुरु हुँदैछ। नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग श्रृंखला खेल्न लागेको हो। टी–२० श्रृंखला खेल्नका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीको घोषणा गरिसकेको छ। खेल अघि नेपाली टीमका कप्तान रोहितकुमार पौडेलले विश्वकपअघि वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि निकै उत्साहित रहेको […]

Source : https://www.dcnepal.com/2024/04/565567/