समर्थकलाई रवि लामिछानेको आह्वान : यो सरकारले जे पनि गर्न सक्छ, अलर्ट बस्नुहोला

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले वर्तमान सरकारले अधिनायकवादी चरित्र देखाएको भन्दै सरकारको अधिनायकवादी चरित्रको सामना गर्न समर्थकहरूलाई  आह्वान  गरेका छन् । आइतबार राति पार्टी कार्यालयमा जम्मा भएका नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै सभापति लामिछानेले

Source : https://www.ratopati.com/story/448697/ravi-lamichhane-urges-supporters-this-government-can-do-anything-be-alert



Related Posts