सहकारी ठगी प्रकरणमा छुटेका पूर्वउपराष्ट्रपति पुत्र दीपेश फेरि पक्राउ

काठमाडौँ । पूर्वउपराष्ट्रपति पुत्र दीपेश फेरि पक्राउ परेका छन् । पुनलाई  सीआईबीको पत्रको आधारमा रुपन्देही प्रहरीले शुक्रबार फेरि पक्राउ गरेको हो ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले मागेको धरौटी बुझाएसँगै उनी छुटेपनि लगत्तै पक्राउ परेका हुन् ।
सुन तस्करी प्रकरणमा समेत पुनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । उनलाई यहि प्रकरणमा पक्राउ गरिएको बुझिएको छ ।

Source : https://arthasarokar.com/2024/04/dipesh-pun-2.html



Related Posts