हिरासतबाट थुनुवा भागेको घटना छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट थुनुवा भागेको घटना छानबिन गर्न समिति गठन गरिएको छ । नेपाल प्रहरी प्रदेश कार्यालयका जनकपुरका एसएसपी सुरेन्द्र गुरुङको नेतृत्वमा समिति गठन गरिएको मधेस प्रदेश प्रहरी कार्यालयका एसपी

Source : https://www.ratopati.com/story/448898/ssp-led-committee-to-probe-custodial-escape