‘बाल यौन शोषणसँग सम्बन्धित सामाग्री हेर्नु वा डाउनलोड गर्नु दुवै अपराध’

नयाँ दिल्ली । बाल अश्लील सामग्रीको सम्बन्धमा भारतको सर्वोच्च अदालतले नयाँ निर्देशिका जारी गरेको छ । अदालतको फैसलामा बच्चासँग जोडिएको अश्लील सामाग्री हेर्नु वा डाउनलोड गर्नु दुवै कानुनी अपराध हुने उल्लेख छ ।   

Source : https://www.ratopati.com/story/448859/both-viewing-or-downloading-material-related-to-child-sexual-abuse