अर्थमन्त्रीको 'चेतावनी'माथिको समीक्षा : नेपालका कर्मचारी असुरक्षित छन्  ?

काठमाडौँ । आइतबार अर्थमन्त्री विष्णु पौडेलले भन्सार तथा राजश्व प्रशासनसम्बद्ध निकायका अधिकारीहरूलाई करको संकलन बढाउन निर्देशन दिए । अर्थ मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकमा उनले स्रोत संकलन र पुँजीगत खर्च दुवै बढाउन निर्देशन दिएका हुन्

Source : https://www.ratopati.com/story/453593/review-on-finance-ministers-warning-are-nepals-employees-unsafe