ट्रम्पलाई जिताउन पैसाको खोलो बगाउँदैछन् एलन मस्क

काठमाडौँ । अमेरिकाको राष्ट्रपति चुनाव लडिरहेका डोनाल्ड ट्रम्पलाई जिताउन विश्वकै धनीमध्येका एक उद्योगपति इलन मस्कले पैसाको खोलो बगाइरहेका छन् ।  गएको तीन महिनामा मात्रै इलनले ट्रम्पका लागि ७५ मिलियन अमेरिकी डलर अर्थात् करिब १० अर्ब

Source : https://www.ratopati.com/story/453637/elon-musk-is-running-out-of-money-to-win-trump