छत्तीसगढमा प्रहरीसँगको भीडन्तमा पाँच माओवादी मारिए

नयाँ दिल्ली । भारतको छत्तीसगढस्थित माओवादी प्रभावित क्षेत्र गडचिरोलीमा दोहोरो भीडन्त हुँदा पाँच जना माओवादी मारिएका छन् ।  भामरागढको जंगलमा सोमबार भएको भीडन्तमा परी प्रहरीको गोली लागेर पाँच जना माओवादीमारिएका प्रहरीले जनाएको छ । 

Source : https://www.ratopati.com/story/453639/five-maoists-killed-in-encounter-with-police-in-chhattisgarh