बाल पुस्तकालयलाई सहयोगको हातेमालो

गण्डकी । विसं २००३ मा स्थापित बागलुङको विद्यामन्दिर पुस्तकालयले बाल पुस्तकालय सञ्चालनका लागि सहयोग अभियान सुरु गरेको छ । उक्त अभियानअन्तर्गत हालसम्म चार अक्षयकोषसहित रु पाँच लाख सङ्कलन भएको छ । बाल पुस्तकालयको स्रोत

Source : https://www.ratopati.com/story/453640/support-to-childrens-library