अवैध लागु औषधसहित ४ जना पक्राउ

काठमाडाैँ । नेपाल प्रहरीले अवैध लागु औषधसहित ४ जनालाई  पक्राउ गरेको छ । कैलालीको टिकापुर नगरपालिका–२ विजयनगर बस्ने वर्ष २३ को मखन चौधरीलाई शङ्का लागि चेकजाँच गर्दा गोजीमा लुकाई-छिपाई राखेको शुद्ध तौल ५० मिलिग्राम लागु

Source : https://www.ratopati.com/story/454054/-arrested-with-illegal-drugs