बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।  बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोट किस्पाङ्ग गाउँपालिका–१ काउले घर भई काठमाडौं महानगरपालिका–२२ सुन्धारा बस्ने ४३ वर्षीय हरिचन्द्र पौडेल र ३३ वर्षीय

Source : https://www.ratopati.com/story/454110/two-absconding-defendants-arrested-in-banking-fraud-case