पोखरामा रास्वपा र सहकारी पीडित दुवैको प्रदर्शन

काठमाडौं। पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सहकारी पीडित दुवैले प्रदर्शन गरिरहेका छन्। रास्वपाले गत शनिबारदेखि गरिरहेको प्रदर्शन अब काठमाडौँ केन्द्रित गर्ने बताउदै आज अन्तिम प्रदर्शन भनेको छ। त्यस्तै सहकारी ठगी प्रकरणमा पक्राउ परेका व्यक्तिमाथि निष्पक्ष छानबिन गर्न दिनुपर्ने माग गर्दै सूर्य दर्शन सहकारी पीडितले आज प्रदर्शन गरिरहेका छन्। पीडितहरुले सहकारीको अनुसन्धानलाई नै प्रभावित गर्ने […]

Source : https://www.dcnepal.com/2024/10/607174/