सीआईबीबाट फोन गरेको भन्दै धम्की दिने व्यक्ति पक्राउ

काठमाडौँ । सीआईबीबाट फोन गरेको भन्दै धम्की दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । त्यसरी धम्की दिने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका–१ ठुलो मिल चोक बस्ने ३० वर्षीय हमकुमार खड्कालाई मंगलबार प्रहरीले पक्राउ

Source : https://www.ratopati.com/story/454107/man-arrested-for-threatening-cib-calls