आँधीका कारण फिलिपिन्समा मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

मनिला । उत्तरपूर्वी फिलिपिन्समा बिहीबार उष्णकटिबंधीय आँधीले निम्त्याएको बाढी र भूकम्पका कारण २३ जनाको ज्यान गएको छ । बाढीका कारण गाडीहरू सडकमा बगेका थिए । घरको छानामा फसेका मानिसलाई मोटरबोटको सहायताले उद्धार गर्ने काम भइरहेको

Source : https://www.ratopati.com/story/454069/death-toll-rises-to--in-philippines