छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

कास्की । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।  बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन

Source : https://www.ratopati.com/story/454127/court-remands-chhabilal-joshi-to-seven-more-days-in-custody