आजको विदेशी मुद्राको विनिमयदरः कुन घट्यो कुन बढ्यो

काठमाडौँ/  नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ।  बहराइन

Source : https://arthadabali.com/2024/11/19/67589