आमिर अख्तरको चेतावनीपछि राखेपले क्यानसँग माग्यो आवश्यक कागजात

काठमाडौँ । पूर्वक्रिकेटर आमिर अख्तरले फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) आफ्नो नाममा दर्ता रहेकाले आफ्नो सहमति नलिइ यो नामबाट प्रतियोगिता सञ्चालन नगर्न नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र पठाएपछि नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद

Source : https://www.ratopati.com/story/453501/nsc-seeks-necessary-documents-from-can-after-aamir-akhtars-warning