लेबनानमा रातभर भएको हवाई हमलाबारे इजरायलका विदेशमन्त्रीले के भने ?
तेल अभिभ । इजरायलले रातारात लेबनानमाथि व्यापक हवाई आक्रमण गरेको छ । इजरायली विदेशमन्त्री इजरायल काट्जले लेबनानमाथि रातभर हवाई आक्रमण गरेको बताएका हुन् । यी आक्रमणहरूमा हिजबुल्लाहका आर्थिक लक्ष्यहरूलाई निशाना बनाइएको भनेर विदेशमन्त्री काट्जले